माननिय शभामुख महोदय अनी पार्टिका प्रमुख अध्यक्ष सभासतज्यु हरु र प्रधानमन्री ज्यु एमाअोबिका पुश्पकमल दाहाल बाबुराम भट्टराई काङ्ग्रेशका सुसील कोईराला रामचन्द्र पाैडेल एमालेका अध्यक्ष के पी अोली सुभास् चन्द्र नेम्बाङ्ग झलनाथ खनाल र मधेशी पार्टीका बिजयकुमार गक्ष्यदार ज्युहरु तपाई सम्पुर्णले अा अाफ्नो पार्टीलाई मिलाएर सहमतीमा सम्बिधान बनाई हाम्रो नेपाल लाई ऐतिहासीक बिकसित धनीदेश बनाउनको लागी अनुरोध गर्न चाहान्छु।
म अाफ्नो देशलाई मायाँ गर्ने मान्छे। धन् र ग्यानको कमी भएको मान्छे तर यो चाहीँ बुझ्छु राम्रो के हो अनी नराम्रो के हो। हामी नेपाली प्रकृतीको धनी साथै महानता बहादुर को सँसार मै अझै कायम छ। तर देशमा सम्बिधान् छैन देशको चिन्ता कसैलाई छैन अशिक्षित् छन् जनता पनी अनी बाध्यता गरीबिको। २ /४ पैसामा कसैको साहारा बन्न तयार हुन्छन् तर अशिक्षा अनी गरीबिको कारण। हाम्रो नेपाल बिकाश निर्माण मा धेरै पछी छ। अरु देशको बिकाश देख्दा अनी अाफ्नो नेपाललाई सम्झदा देशको स्थिती देख्दा मन् दुख्छ तर हाम्रा देशका सबै नेताज्यु हरुले मिलेर देशको हितमा काम गर्नु भए हामीपनी अवस्य बिकशित देशका नागरीक हुने थियैा। म तपाईहरु समक्क्ष एक पल्ट बिन्ति गर्छु अनी बाचा पनी।
नेपाल लाई बन्द मुक्त देश बनाउनुस् अनी सबैको हितको सम्बिधान बनाउनु होस् तपाईहरुको सम्मान गर्नको लागी हामी पर्खी रहेका छाै। जनताहरु सबै तपाईहरुको हो। सबैजनता राम्रो सम्बिधानको प्रतिक्षामा छन् त्यसैले म हजुरहरु प्रती विश्वाशका साथ अग्रह पनी गर्छु माघ ८ त अाई सक्यो छिटो गर्नु होला। नेपाल बन्द मुक्त देश बनाउनु होला बन्दको कारण देश बिकासमा असर मात्र पर्छ । अनी गरिब जनताले सधै दुख। तपाईहरुको चाहाना जनताको खुसी हैन र ? हामी चाहान्छाै बिकसित नेपाल अनी स्वतन्त्रता।
बन्द र हरताल हैन। यो मेरो ब्यक्तिगत तर्फबाट देशको हितमा निबेदन् पार्टिका प्रमुख नेताज्यु हरुलाई। { पुर्ण कुमार राई } ठेगाना माैवा पाँचथर. हाल साउदि अरबमा कार्यरत। तपाईले पनी अाफनो बिचार लेख्नु होला धन्यबाद ।।। - See more biswokhabar.
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment