हस्तमैथुन गर्नुस,घृणा भगाउनुस : माइली
Tuesday, January 20, 2015

एजेन्सी । के पुरुषले मात्र हस्त मैथुनका बारेमा खुलेर कुरा गर्छन रु यस्तै सोच्नु भएको छ भने तपाई गलत हुनुहुनेछ । पछिल्लो समय नारी अधिकारको कुरा संसार भर उठीरहेका बेला अमेरिकी पपस्टार माइली साइरसले सामाजिक सञ्जाल इन्स्टाग्राममा हस्तमैथुनका लागि भन्दै विभिन्न तस्विर सार्वजनिक गरेकी छिन् । माइलीले आफुले पनि आवश्यक परेको बेलामा हस्त मैथुन गर्ने उल्लेख गर्दै सबैलाई दिनको एक पटक हस्तमैथुन गरेर घृणा गर्नेलाई भगाउनुस् भनेकी छिन् । यस अघि पनि हस्तमैथुनका बिषयमा खुल्दै आएकी पपस्टार माइली यौनका मामिलामा पनि उदार मानिन्छिन् - biswokhabar
Send to your friends or hit like button ==>
Tags:
Health
Comments[ 0 ]
Post a Comment