औषधीय गुण भएका दश खाद्यपदार्थ(जानकारी शेयर गर्नेगर्नुहोला ता की तपाइको फेसबुकहेर्नेले पनि केही ज्ञान पाओस..
तपाईलाई काम नलागे पनि तपाईका आफन्त
वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण
हुन सक्छ )
_____
____________________________
खाद्यपदार्थ केवलहाम्रो पेट भर्न र शक्तिप्रदान
गर्नका लागिमात्र उपयोगी हुँदैनन्
यिनीहरुमा औषधीय गुण
पनि हुन्छ । हामीले दैनिक रुपमाप्रयोग
गर्ने विभिन्नखाद्यपदार्थमा समेत
औषधीय गुण रहेको हुन्छ,
जसबारेमाहामीलाई
पत्तो नहुनपनि सक्छ । हामीले भोक
शान्तपार्न वा स्वादकालागिमात्र यस्ता परिकार
खाएका हुन्छौँ तर यस्ता खाद्यपदार्थले
प्राकृतिकऔषधिको कामगरिरहेका हुन्छन् ।
औषधीय गुण भएकादशखाद्य परिकार
यस प्रकार छन् :
………………
अदुवाः
अदुवालाई सर्दी वाचिसो भगाउने औषधि नै
मानिन्छ । सुख्खाखोकीलागेमा,
सरीरमाचिसो घुसेमाअदुवापोलेर मुखमा राखेर
विस्तारै चपाउने वाअदुवा राखेको पिरो पिरो चियापिउनु
लाभदायक मानिन्छ ।
………………
खुर्सानीः खुर्सानीमा यस्तो तत्व
पाइन्छ जसले सरीरमादुखाइकम गर्छ ।
खुर्सानी सेवनगर्नाले
दुखाइअनुभुति गराउने रसायनको उत्सर्जन रोकिदिन्छ,
जसकाकारण दुखाइकम हुन्छ ।
……………
तिते करेलाः तिते करेलामधुमेहका रोगीलाई
निकै लाभदायक मानिन्छ ।
मधुमेहका रोगीले दिनहुँतिते
करेलाको तरकारी खाएमा सरीरमा इन्सुलिनको मात्रा सन्तुलित
हुन्छ ।
……………
महः महलाई सर्वोषधिवा सबै रोगको औषधि भनिन्छ
। महको सेवनबाट सरीरकाआन्तरिक
रोगलाई निको पार्न सघाउ पुग्ने छ छँदैछ
काटेको घाउमा मह दल्नाले पनि घाउ पाक्नपाउँदैन र
छिटो निको हुन्छ ।
..
जैतुनको तेल:
…………………
कपालमा परेकाजुम्रानिर्मूल पार्न
कामयावी हुन्छ । यसले जुम्राबाट हुने
इन्फेक्सन रोक्न मद्दत गर्छ । पैतला फुटेर
हैरानहुनुभएको छ । यदिहो भने तपाइँले
कालो चियापिउने मात्रहोइनकालो चियाले खुट्टा धुनुहोस्
। कालो चियाले लगातार खुट्टा धुने
बानीबसाल्दा खुट्टा फुट्ने समस्या हट्छ
र तपाइँको पैतलामुलायम बन्छ ।
यदि गाडीमा चढ्दा वायात्रागर्दा उल्टी हुने
समस्या छ भने कागतीखानुहोस् र
गाडिमा चढ्नुहोस् । गाडिमा बसिसकेपछि पनिलगातार
कागती चाटिरहनुहोस् ।
यदितपाइँको छाला घामले डढेको छ भने काँचो दूधले
नियमितधुनुहोस् । जसले तपाइँको त्वचालाई
उज्यालो बनाइदिनेछ । पानीपिउन मन
नलाग्ने समस्या छ । त्यसो हो भने
खरभुजा प्रसस्तै खानुहोस् । यसले
फलफूलखानुको फाइदा सँगै
पानीको कमीपनिहुनदिँदैन ।
भिन्डी मधुमेहका रोगीकालागिअचूकऔ
षधिहो । भिन्डीलाई काटेर रातभर
पानीमा राख्नुहोस् ।
अर्को विहानउक्तपानी भिन्डीका छोक्राफालेर
मज्जाले पिउनुहोस् ।
नियमितयसो गर्दा मधुमेहका रोगीलाई निकै
फाइदा पुग्छ ।
------------------------------
---------------------------------
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले
लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Comments[ 0 ]
Post a Comment