अत्याधिक मोटा प्रेमीसँग सेक्स गर्दा एक प्रेमिकाको झण्डै ज्यान गएको छ ।
१९० किलोग्राम तौल भएका २१ वर्षिय ग्रेग कासारोनाले आफ्नी प्रेमिकासँग पहिलो पटक सेक्स सम्बन्ध राख्न कोशिस गर्दा प्रेमिकालाई मरणासन्न तुल्याएका हुन् ।
कुमार ग्रेगले पहिलोपटक सेक्स गर्दा प्रेमिका जेन गेराकारिसको टाउको भित्तामा नराम्रोसँग ठोक्काउन पुगे । प्रेमिका ठोक्किएपछि मरेका ठानेका उनले हतार हतार उनलाई अस्पताल पुर्याएका थिए ।
यो जोडीको आठ वर्ष अँघिको सेक्स अनुभव टिएलसी टेलिभिजनको सेक्स सेन्ट मि टु इआर भन्ने सेरिजमा प्रसारण हुँदैछ ।
हेर्नुस् भिडियोः
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment