काठमाडौं, १४ चैत (ओएनएस) : एमाओवादी बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले काठमाडौं विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकाय एमबीए कक्षामा आज आफ्नो पहिलो लेक्चर दिएका छन् ।
नेता भट्टराईले ‘नेपालको आर्थिक–सामाजिक रुपान्तरण : युवाको व्यवसायिक नेतृत्व’ शिर्षकमा एक घण्टा पढाए ।
उनले नेपालले चीन र भारतका बिचमा गतिशिल पुलका रुपमा काम गर्नुपर्ने र त्यसबाट आर्थिक विकासको फाइदा लिनुपर्छ भन्ने आफ्नो मान्यतालाई पनि आफ्नो अभ्यास शिक्षणमा प्रकट गरेका थिए ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment