यस्ती महिला मन पर्छन पुरूषलाई
महिलाको बारेमा प्राय
: पुरुषको सोच एकै प्रकारको हुन्छ। महिलाका कति अनौठा विषय उनीहरूलाई मन पर्छ। साथीमात्र बनाएर सँगै हिँड्न त पुरुषहरू सबैसँग सक्छन् तर कुनै महिलासँग नजिक हुन चाहन्छन् भने उनीहरूमा केही विशेष गुणको पनि खोजी गर्छन्।
मेकअप नगरेको
: पुरुषलाई कम मेकअप वा मेकअप नै नगर्ने महिला मन पर्छ। उनीहरूलाई आँखामा हल्का मेकअप र गुलावी ओठले सबैभन्दा धेरै आकर्षित गर्छ। बौद्धिकता
: पुरुषलाई महिलाको शरीरमात्र होइन बौद्धिकता पनि मन पर्छ। महिलाको सोचको स्तर, समझदारीजस्ता पक्ष धेरै पुरुषले मन पराउँछन्। नो जिरो फिगर
: पुरुषहरू महिलाको जिरो फिगरभन्दा भरिएको शरीर मन पराउँछन्।
बुद्धिमता, आत्मविश्वास, भावनात्मक परिपक्वता र सेक्सुअल ओपिनियन
: पुरुषलाई महिलाको चञ्चलता र शरीरभन्दा धेरै उसको सोचको स्तर मन पर्छ। भावनात्मक परिपक्वताले पनि पुरुषलाई आकर्षित गर्छ। यही कारणले कतिपय पुरुषलाई आफूभन्दा बढी उमेरका महिलासँग प्रेम हुन्छ। उनीहरूलाई धेरै गफाडी महिला पनि मन पर्छ।
मस्त : पुरुषलाई आफूसँग हरेक समय सहज बन्न सक्ने महिला मन पर्छ। आफूबाट सानासाना कुराको आस गर्ने महिला पुरुषको रोजाइमा पर्दैनन्। उनीहरूलाई आफूलाई धम्काउने र दबाब दिने महिला पनि मन पर्दैन।
प्राकृतिक कपाल भएको
: पुरुषलाई महिलाले कपाल बाँधेको भन्दा खोलेको मन पर्छ। पुरुषहरू प्राकृतिक लुक मन पराउँछन्।
आँखा जुधाएर बोल्ने
: पुरुषहरू आफूसँग आँखा जुधाएर बोल्न सक्ने महिला मन पराउँछन्।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment