नेपालमा पनि कृत्रिम यौनाङ्गको प्रयोगको संख्या बढ्दोआधुनिकतासँगै नेपाली समाज यौनका विषयमा पनि खुला बन्दै गएको छ। व्यवसायीहरूले यौन प्रयोगका निम्ति भित्र्याएका कृत्रिम यौनाङ्गको प्रयोगपछि प्रभावकारिता बढेकैले हुनसक्छ, उपभोक्ताको संख्या पनि बढ्दो छ।तस्बिर तथा भिडियो)Video=>
आधुनिकतासँगै नेपाली समाज यौनका विषयमा पनि खुला बन्दै गएको छ।
व्यवसायीहरूले यौन प्रयोगका निम्ति भित्र्याएका कृत्रिम यौनाङ्गको प्रयोगपछि प्रभावकारिता बढेकैले हुनसक्छ, उपभोक्ताको संख्या पनि बढ्दो छ।
अझ वैदेशिक रोजगारीमा गएका नेपाली श्रीमान वा श्रीमतीका साथीका रूपमा कृत्रिम यौनाङ्ग प्रयोग राम्रो माध्यम पनि भएको छ।
यसले सामाजिक अपराध एवं विकृति कम गर्न मद्दत गरेको छ।
प्राकृतिक यौनसम्पर्कबाट वञ्चित एवं आकांक्षाबमोजिम चरम सुख नपाएकाहरूले यसप्रकारका साधनबाट पर्याप्त आनन्द लिएका छन् भने यसमा असहज मान्नुपर्ने कुरा के नै छ र ? यसको प्रभावकारिता सबै क्षेत्रका व्यक्तिले आफैंले उपयोग गरेर परीक्षण गरिसकेका छन्। हामीले थुप्रै स्थानमा अनलाइन वा टेलिफोनमा यौनसामग्री बुक गरेर देशका विभिन्न स्थानमा कुरियरसमेत गरेका छौं।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment