यौनकार्यमा संलग्न ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ
सार्वजनिक स्थलमा बसेर ग्राहक फसाउने अनि विभिन्न लज र होटेलमा लगी यौनक्रियाकलाप गर्ने गरेको गुनासो जनसमुदायबाट प्राप्त भएपछि गोप्य निगरानी बढाउने क्रममा मंगलबार राति विभिन्न स्थानमा छापा मार्दा ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ परेको जानकारी प्रहरी निरीक्षक गोविन्द पुरीले दिएभिडियो हेर्न यो लिंकमा क्लिक गरि भित्र जानुहोला यहाँ हेर्नुस ---->
सार्वजनिक स्थलमा बसेर ग्राहक फसाउने अनि विभिन्न लज र होटेलमा लगी यौनक्रियाकलाप गर्ने गरेको गुनासो जनसमुदायबाट प्राप्त भएपछि गोप्य निगरानी बढाउने क्रममा मंगलबार राति विभिन्न स्थानमा छापा मार्दा ६ जोडी महिला र पुरुष आपत्तिजनक अवस्थामा पक्राउ परेको जानकारी प्रहरी निरीक्षक गोविन्द पुरीले दिएउनका अनुसार दुईवटा गेस्ट हाउसका सञ्चालकलाई पनि नियन्त्रणमा लिइएको छ।
पुरानो बसपार्कनजिक रामजानकी लज तथा जानकी मन्दिरपछाडिको जय नेपाल गेस्ट हाउसबाट ६ जना महिला र ७ जना पुरुषलाई समातिएको पुरीले बताए।पक्राउ परेकामा अधिकांश विवाहित महिला रहेको र केहीका पति वैदेशिक रोजगारमा रहेको जानकारी पुरीले दिए। पक्राउ पर्नेहरू २५ देखि ४० वर्ष उमेरसमूहका महिला तथा २० देखि ६० वर्षका पुरुष छन्।
पक्राउ परेका होटेल मालिकसहित १५ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। उनीहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।स्थानीयको विरोधपछि जनकपुरमा डान्स बार बन्द भएपछि महिला यौनकर्मी जनकचोक, रामचोक र शिवचोकवरिपरि बसेर ग्राहक खोज्ने गरेको र विभिन्न गेस्ट हाउसमा लगी यौन क्रियाकलाप गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment