१३ फागुन, काठमाडौँ - पाकिस्तानमा सेनाले गरेको हवाई कारबाहीमा कम्तिमा ३० जना लडाकू मारिएका छन् ।
शंकास्पद लडाकूहरु लुकिरहेको आशंकामा उत्तरी वजिरिस्तानको आदिवासी क्षेत्रमा सेनाले लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिणी वजिरिस्तानमा पनि सेनाले आक्रमण गरिरहेको छ ।
हिजो मात्र उत्तरी वरिजिस्तानमा पाकिस्तानी तालिवान कमाण्डर अस्मातुल्लाह शाहेनको हत्या भएको थियो ।
तालिवानले २३ जना पाकिस्तानी सेनाको हत्या गरेपछि सरकारसँगको अर्को चरणको वार्ता अवरुद्ध भएको छ । (एजेन्सी -
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment