तर महिलाहरु भने चरमउत्कर्षमा नपुग्दै पुरुष शिथिल बन्दा पार्टनरको यौन सन्तुष्टि नमिल्न पनि सक्छ ।
खैर यौन सम्र्पकका बेला योनी भित्र नै विर्य स्खलित गर्नुभन्दा बाहिर फाल्ने बानीले ९६ प्रतिशत गर्भ नरहने एक अध्ययनले देखाएको छ ।
यदी अहिलेसम्म तपाइले यो बानीको विका स गर्नुभएको छैन भने भने तपाईका लागी यो उत्तम उपाय हुन सक्छ यौन सन्तुष्टी तथा गर्भ नराख्नका लागी उत्तम उपाय ।
उक्त अध्ययनका अनुसार थाहै नपाई योनी भित्र विर्य स्खलित हुनेको संख्या २७ प्रतिशत रहेको छ । यदी पुरुषले सही समयमा योनीबाट लिंगलाई बाहिर निकालेर स्खलन गर्न सकेको खण्डमा ४ प्रतिशत मात्रै महिला गर्भवती हुने गर्दछन् ।
एजेन्सीको सहयोगमा
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment