![IMG_862546156627484](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_s4nKWPPepFW2HuBDrWJrLYKkKom1PbWEk-iLmXhioUA6hIxjIue5OuanuNoaj8ZXiTBIAoSDZNlfRpURwafd8hRVi7NqyNyadSUvNvi_u5SgglGgNvitZsjbOlYN0978-ctAgRyZZMyFBfAa7tQw=s0-d)
मलेसिया, माघ २३– मलेसियाको संयुक्त सुरक्षा टोलीले झण्डै २ दर्जन नेपालीसहित सयौं विदेशी कामदारलाई पक्राउ गरेको छ । शुक्रबार अपरान्ह सुरक्षा टोलीले छापा मारी नेपालीसहित का बिदेसी कामदारलाई पक्राउ गरेको हो ।
video हेर्न को लागी यहाँ click गर्नुहोला
मलेसियाको सेलोंगर राज्यको काजांग अन्तर्गत सेडांग भन्ने ठाऊको रेल्बे स्टेसनमा छपा मारि नेपाली लगायत अन्य मुलुकका नागरिकलाई पक्राउ गरिएको हो । काजंगबाट नेपाली कामदार हेम बीस्टले दिएको जानकारी अनुसार अवैध रुपमा मलेसियामा बस्दै आएको अभियोगमा उनीहरुलाई इमिगेसन ,पुलिस, रेला र सीआईडीको सयुक्त टोली ले पक्राउ गरेको हो ।
यसबारे मलेसियास्थित नेपाली दूतावासले आधिकारीक जानकारी प्राप्त भइनसकेको जनाएको छ । -
See more at: http://www.ratopati.
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment