गुल्मी जिल्लाको आपचौर पुर्ख्यौली घर भएका प्रिन्स गैरे हाल बुटवलमा बस्छन | न्यु होराइजन स्कुलको कक्षा ७ मा पढ्ने सानो भाइले अध्ययनसंगै गित संगीतमा उत्तिकै मोह राख्छन | ज्ञवा संचारसंग उनले आफुले गुल्मेलीलाइ असाध्यै माया गर्ने र सबैको लागी यो मिठो गित सुनाउन चाहेको बताएका छन् | उनको गित-संगीत क्षेत्रमा पाइला माथि बढ्दै जाउन भन्ने कामना संगै यो गित सुनौं ल !
झन् उत्तेजक बन्दै लोकगायिका ज्योति, दर्शकले लेखे ‘आइ लभ यु’
Comments[ 0 ]
Post a Comment