पुरुषको पहिलो नजर महिलाको कुन अंगमा पर्छ ?
Sunday, December 28, 2014
कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला? पहिलो पटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ?
धेरैको उत्तर हुनसक्छ वक्षस्थल। तर एक अध्ययनले भने यो कुरालाई झुटो सावित गरिदिएको छ। अध्ययनबाट प्राप्त नतिजालाई विश्वास गर्ने हो भने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्छ। आँखा जुधाइसकेपछि पुरुषले महिलाको कुन अंग हेर्छ ? यसमा पनि सबैको अनुमान नमिल्न सक्छ। पुरुषले दोस्रो नजर महिलाको मुख अर्थात् मुस्कानमा लगाउँछ। तेस्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मरभन्दा तल्लो भागतिर पर्छ।
डेलीमेलमा प्रकाशित खबरअनुसार सर्वेक्षणमा सहभागी ७० प्रतिशत पुरुषले पहिलो पटक महिलासँग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए। बेलायती संस्था ड्रपले १ हजार पुरुष तथा १ हजार महिलामा गरेको सर्वेक्षणअनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेस्रो प्राथमिकतामा परेको हो। सर्वेक्षणअनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन्।
यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएको पहिरन तथा महिलाको उचाइमा ध्यान दिन्छन्।
पुरुषहरूले सबैभन्दा बढी बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग महिलाको नाक हो। अध्ययनअनुसार महिलाहरूले चाहिँ पुरुषको छातीमा पहिलो नजर पुर्याउँछन्। त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन्।
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Send to your friends or hit like button ==>
Tags:
Intertainment
Comments[ 0 ]
Post a Comment