उनले अभिनय गरेको उक्त गीतका लागि डेढ करोड खर्च भएको छ । उक्त गीत हिन्दीमा पनि डबिङ गरिएको छ, जुन तेलंगु फिल्म करेन्ट थिगामा पनि सामेल छ ।
चलचित्र रिलिज हुनुभन्दा अगाडि यो गीत तेलंगु तथा हिन्दी दुवै भाषामा रिलिज हुँदैछ । यो गीतमा नायक मनोज मान्चुका साथमा सन्नीले अभिनय गरेकी छन् । यो फिल्म यही अक्टोबर १७ तारिखमा रिलिज हुदैछ ।
Comments[ 0 ]
Post a Comment