विकिनीमा कार वास गर्छन् मोडलहरु (फोटोसहित)
Thursday, October 16, 2014

एजेन्सी, ३० असोज, चीनको एक 'कार वास' सेन्टरले आफ्नो व्यवसाय प्रवर्धनको लागि अनौठो प्रकृया अबलम्बन गरेको छ । उत्तर-पश्चिम चाइनाको सान्सी प्रान्तमा पर्ने सीआन शहरको एक 'कार वास' सेन्टरले बिकीनीमा मोडलहरुलाई कारवासको जागिर लगाएको हो । मोडलहरुले विकिनी लगाएरै ग्राहकको 'कार वास' गरिदिनु पर्नेछ । सोको लागि उक्त कम्पनीले मोडलहरु हायर गरेको हो । सो कम्पनीले मोडललाई काम लगाएर आएको आम्दानी च्यारिटीलाई दिने पनि जनाएको छ ।
Send to your friends or hit like button ==>
Tags:
Photo Gallery
Comments[ 0 ]
Post a Comment