कंगना रनावत बलिउडमा चर्चामा रहेको नाम हो । हालै मात्र उनको लिड रोल भएको फिल्म ‘क्वीन’ ले सफलता प्राप्त गरेको छ। यसपछि को अर्को फिल्म ‘रिवल्भर रानी’ ले भने त्यति सफलता पाउन सकेन जति क्वीनले पाएको थियो ।हालै मात्र उनले एक म्यागेजिनको लागि हट र सेक्सी फोटो शुट गराएकी छन।

Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment