पछिल्लो समय उत्तेजक हाउभाउ र ड्रेसअपका कारण विवादीत बनेकी लोक गायिका ज्योती मगरले फेरि एकपटक त्यस्तै फोटो सेसन गराएकी छन् । अनलाइन खवरका लागि श्रीधर पौडेलले खिचेका तस्विरमा सस्तो लोकप्रियताको लागि लोक गायिका ज्योति मगर अत्यन्तै उत्तेजक ड्रेसअपमा देखिएकी छन् ।
केहि समय अगाडि मात्रै उत्तेजक ड्रेसकै कारण नेपाल टेलिभिजनले उनको अन्तवार्ता रोकेको थियो । सिमित एल्वम बजारमा ल्याएकी ज्योती स्टेज कार्यक्रममा देश विदेश गइरहने गायिका हुन् । स्टेजमा समेत उत्तेजक हाउभाउ देखाउने गरेको उनका समकालिन कलाकार बताउँछन ।
यि तस्विर हेरि तपाइ आफै भन्नुहोस कि नेपाली लोक क्षेत्रकी गायीका भन्ने ज्योतीको हर्कतलाई के भन्ने ?
तस्विर साभार: अनलाइन खवर डटकम
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment