'दैबको खेल' पनि कस्तो'-एकै वर्ष 'दुई दाजुभाईको 'विदेशमा मृत्यु
'>>>>>>>>>>>>>>>>>>>>
जगारीका सिलसिलामा कतार पुगेको' ५ महिना'नपुग्दै एक नेपाली युवाको ज्यान गएको छ' ।
कतारको सलोरा कम्पनीमा स्टिल 'फिक्चरका काम गर्दै आएका 'खोटाङ' देवीस्थान २ का २५ वर्षका मिलनकुमार राईको सुतेको ठाउँमा ज्यान गएको खोटाङ सेवा समाज दोहा कतारका महासचिव नारायण बस्नेतले जानकारी दिनुभयो ।''
बेलुका खाना खाएर सुतेका राई भोलीपल्ट बिहान मृत अवस्थामा भेटिएको बस्नेतको भनाई छ । उहाँ तोकिएको भन्दा न्यून तलबमा काम गर्दै आउनुभएको थियो ।
दाजु डिल्लीशेर राईको साउदीअरबमा ज्यान गएको एक वर्ष बित्न नपाउँदै भाई मिलनको पनि कतारमा ज्यान गएको हो ।'' मृतक राईको शव अहिले हमाद अस्पतालमा राखिएको छ । साउदीमा दाजुको ज्यान गएपछि परिवारको आर्थिक अभाव हल गर्न मिलन कतार जानुभएको थियो । 'बैदेशिक 'रोजगारका क्रममा एक वर्षको अवधिमा दाजुभाईको ज्यान गएकाले राई परिवारको अवस्था झन दयनीय बनेको छ ।'' मिलनका एक नावालिका छोरी र श्रीमती छन् । '
उहाँका भाई दीपक 'पनि कतारमा 'तयसै कम्पनीमा कार्यरत छन् । मृतक राईको शव नेपाल पठाउने पहल भइरहेको खोटाङ सेवा समाजका महासचिव बस्नेतले जानकारी दिनुभयो ।'''
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment