शारीरिक सम्बन्ध राख्ने समयमा जो कोहिले बढी भन्दा बढी आनन्द लिन चाहन्छ | यही आबस्यकतालाइ मध्यनजर गर्दै बैज्ञानिकहरुले सुरक्षित र बढी भन्दा बढी आनन्द प्रदान गर्ने डिजिटल कण्डम बनाएका छन् | जसको नाम ‘इलेक्ट्रिक ईल’ राखिएको छ |
यसको नाम सुन्दा बिजलीको झटका दिने कण्डम होला जस्तो लागेता पनि यो त्यस्तो केहि पनि हानी गर्ने खालको कण्डम होइन | सेक्सको समयमा यसले इलेक्ट्रिक तरङ्ग दिन्छ जसले सनसनाहट सेक्सको आनन्दलाइ अझ मजबुत बनाईदिन्छ |
जर्जिया टेकका दुइ रिसर्चर फ्रेज पीयर र एन्ड्रीउ क्विटमेयर यो डिजिटलको प्रोटोटाइप तयार गरेका हुन् | रिसर्च गर्ने यी दुइ व्यक्तिले उक्त कण्डमलाइ आफु र अरुसंग पनि टेस्ट गरि ‘आनन्ददायक र उत्तेजक’ रहेको पुष्टी गरेका छन् |
यो कण्डमको बारेमा बिस्तृत जानकारी प्राप्त गर्न तलको भिडियो हेर्नुहोस् :-
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment