भान्सामा औषधी " चना "
==============
(
जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
================================
चनाले शरीरमा तागत र भोजनमा रुचि बढाउँछ । यसले शरीरलाई चुस्तदुरुस्त राख्ने मात्र होइन, रगतमा शक्ति पैदा गर्नसमेत मद्दत गर्छ । चना कलेजोका लागि पनि लाभदायी मानिन्छ । यसले रगत सफा गर्नुका साथै धातु बढाउँछ ।
चनाको नियमित प्रयोगले पिसाब खुलेर हुन्छ ।
चना मुख्यतः किशोर, युवा र शारीरिक श्रम गर्नेका लागि पौष्टिक खाद्यान्न हो । भिजाएर वा अंकुरित गरी बिहान- बिहान चनाको नियमित सेवनले फोक्सोलाई बलियो बनाउँछ, शारीरिक स्फुर्ति र शक्ति बढाउँछ ।
अंकुरित चनाले धातुलाई पुष्ट, मांसपेशीलाई सुदृढ र शरीरलाई बज्रजस्तै कठोर बनाउने प्राचीन मान्यता रहेको छ । यसको नियमित सेवन छालारोग निदानमा समेत लाभदायक मानिन्छ ।
भिटामिन 'सी' को मात्रा बढी हुने भएकालेे चनाले तौल बढाउने मात्र नभई रगत वृद्घ िगर्नुका साथै त्यसलाई सफासमेत गर्छ ।
रगतमा कोलेस्ट्रोलको मात्रा कम गरेर मुटुसम्बन्धी रोग हटाउन चना सहायकसिद्ध मानिन्छ ।
'कन्सटिपेसन' को समस्या भएकाका लागि चना राम्रो मानिन्छ । एउटा अन्डामा पाइने एक ग्राम प्रोटिन र ३० क्यालोरी शक्ति सोही मूल्यबराबरको कालो चनामा ४१ ग्राम प्रोटिन र ८ सय ६४ क्यालोरी प्राप्त हुन्छ ।
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment