यो वर्ष बिग ब्रदर उपविजेता तथा आफ्नो उटपट्याङ व्यवहारका कारण चर्चामा रहेकी लुइसा जिसम्यान ज्यानलाई केही रिल्याक्स दिन पुलसाइडमा बिकिनीमा देखा परिन् । केही समयदेखि यौनसँग सम्बन्धित व्यहारहरुका कारण चर्चामा रहँदै आएकी छन् । २६ वर्षीया लुइसाले बेली–बटन पियरसिंग गराएकी छन्, जसमा उनको सुन्दरता झनै झर्झराउँदो देखिएको छ ।

भिजेको कपाल र चुस्त शरीरका कारण उनी निकै आकर्षक देखिएकी छन् । पुल साइडमा उनी जीवनका सारा थकाई मेटाइरहेको भान हुन्थ्यो । त्यसैले उनले पुसलाइडमै समाचारपत्र र आफ्नो ड्रिङ्ग्स पनि साथै लगेकी थिइन् । लुइसा पहिलाभन्दा पनि निकै पातली भएकी छन् । उनको लामो खुट्टाका साथ सुन्दरता पनि निकै प्रष्ट देखिन्छ ।
आफ्नी साथीसँग लुइसा मोजमस्तीका साथ तस्वीर खिचाइरहेकी थिइन् । उनीहरुको गतिविधि देखेर अनुमान लगाउन सकिन्थ्यो कि बि ब्रदरको घरबाहिर आएर उनी निकै मस्त अनुभव गरिरहेकी छन् । किनभने उनले भनेकी पनि थिइन् कि बि ब्रदरको घरको यात्रा निकै बोरिङ थियो। एजेन्सी

Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment