प्रियंका चोपडा सह-अभिनेतासँग नुहाउँदै गरेको भिडियो सार्वजनिक (भिडियो)
Saturday, November 28, 2015
बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी टेलिभिजन शो ‘क्वान्टि’को प्रदर्शन सुरु भइसकेको छ। यस टेलिभिजन शृंखलाको कारणले उनी यतिबेला चर्चामा छिन् । प्रियंका चर्चामा आउनुको कारण उनले दिएको हट सिन हो ।
शृंखला प्रदर्शनमा आउनुभन्दा अघि नै उनले दिएको हट दृश्यको चर्चा चुलिएको थियो। यसको ट्रेलरमा एउटा कारभित्रको सेक्स सिन देखाइएको थियो जसको सामाजिक सञ्जाल र सञ्चारमाध्यममा धेरै चर्चा भयो ।
पछिल्लो समय प्रियंकालाई सह-अभिनेता ज्याक भ्याकलघ्लिनसँग नुहाउँदै गरेको देखाइएको छ । प्रियंकाले दिएको यो दृश्यले उनका प्रशंसकलाई अचम्मित भएका छन् । कथाले मागेअनुसारको बोल्डनेस दिने प्रयास प्रियंकाले गरेकी छिन् ।ताजाखबर।
Comments[ 0 ]
Post a Comment