'नयाँबानेश्वरमा प्रहरी र आन्दोलनकारी बीच मारामार (फोटो फिचर)
Saturday, February 28, 2015
१६ फागुन, काठमाडौं । नयाँबानेश्वर एकीकृत नेकपा माओवादीको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ ।निषेधित क्षेत्र भन्दै प्रहरीले तीनकुनेबाट आएको जुलसलाई मीनभवनस्थित सिभिल अस्पताल अगाडि रोकेको हो ।
जुलुस अघि बढ्न खोज्दा प्रहरीले लाठी चार्ज गर्नुको साथै अश्रुग्यास हानेको छ । जुलुसमा रहेका एमाओवादी नेता हरिबोल गजुरेलले अनलाइनखरसँग भने-धेरै साथीहरु घाइते हुनुभएको छ ।’
प्रहरीले निषेधित क्षेत्र भन्दै राेक लगाउन खाेजे पनि सकेन । केहीबेरकाे झडपपछि जुलुस प्रहरीकाे घेरा ताेडेर अघि बढेकाे छ ।
एमाअाेवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जुलुसकाे नेतृत्व गरेका छन् ।
।
तस्वीरः भरतबन्धु थापा/अनलाइनखबर
source:onlinekhabar
Send to your friends or hit like button ==>
Tags:
रास्ट्रिय समाचार
Comments[ 0 ]
Post a Comment