सेक्सी videoको लिंक मा जानुहोला
वैज्ञानिकहरुले हामी हाई किन काढ्छौ भन्ने अझै स्पष्ट उत्तर दिन सकेका छैनन् । धेरैको विश्वास के छ भने कुनै मान्छेले गरिरहेको काम र कुराले हामीलाई निकै विरक्त पारेको छ भने हामी हाई काढ्छौ । तर, यो कुराको कसैले पनि वैज्ञानिकरुपमा पुष्टी गर्न सकेका छैनन् ।
वैज्ञानिकहरुका अनुसार हाई काढ्नुको
अचुक फाइदाहरुः
– हाई काढ्नु एउटा यस्तो प्रक्रिया हो, जसले हाम्रो रगतमा अक्सिन र कार्बनडाईअक्साइडको मात्रालाई नियन्त्रण गर्ने काम गर्छ । यो स्पाइनल कर्ड र स्नायु केन्द्रहरुले नियन्त्रण गर्ने थुप्रै कार्यहरुमध्ये एक हो ।
– वैज्ञानिकहरका अनुसार निकै थकाइ लागेको बेला वा विरक्तिएको समयमा निकै कम मात्रामा अक्सिन शरीरभित्र छिर्ने गरी हामी श्वास फेरिरहेका हुन्छौं । यस्तो बेला रगतमा अक्सिजनको मात्रामा कमी आउने हुँदा हाई काढ्नु आवश्यक हुन्छ ।
– हामीले हाई काढ्दा अक्सिनजन धेरै मात्रामा हाम्रो फोक्सोसम्म पुग्छ र यसले हाम्रो मुटुको धड्कनलाई पनि बढाईदिन्छ । यसले गर्दा हाम्रो मस्तिष्कका स्नायुहरुमा अक्सिजनको मात्रा बढ्छ र हामीलाई केही मात्रामा जागृत हुन मद्दत गर्छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment