,काठमडौँ । हाई हिल लगाउँदा बेफाइदा मात्रै छन् भन्ने सोच्नुभएको छ भने अब तपाइका लागी खुशिको खबर
हेर्ने हो सेक्सी विडियो click यहाँ हाइ हिलले होचा युवती वा महिलालाई अग्लो बनाउँदै सुन्दर मात्रै देखाउँदैन ।
यसले महिलाको सेक्स जिवनमा धेरै फाईदा पुर्याउने एक अनुषन्धानमा देखिएको छ । हाई हिल जुत्ता लगाएर हिडदा pelvic floor muscle हरु लाई फाईदा पुग्ने गर्दछ। एक जना Italian urologist का अनुसार हाई हिल जुत्ता लगाउदा त्यती धेरै हानी पुग्दैन जती बाहिर सुनिने गर्दछ।
Dr Maria Cerruto का अनुसार उनले गरेको अनुषन्धानमा हाई हिल जुत्ता लगाउनेहरुको pelvic floor muscles सामान्यतया फ्ल्याट जुत्ता लगाउनेहरुको भन्दा राम्रो भएको पाईएको थियो। pelvic floor muscles लाई राम्रो बनाउन अभ्यास गर्न अली अप्ठ्यारो हुने भएकाले हाई हिल जुत्ता त्यसको समाधान हुन सक्ने उनको भनाई छ।
Pelvic floor muscles ले सेक्सको समयमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ साथै pelvic organs लाई सपोर्ट गर्ने काम पनी गर्दछ जुन गर्भवती भएको बेला सुत्केरी भएको बेला र उमेर बढी हुदै गए पछी कमजोर हुने गर्दछ। एजेन्सीको सहयोगमा
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment