श्रीमान -श्रीमती यी ८ कारणले गर्दा राति सुत्दा नांगै सुत्ने गर्नुहोस
Tuesday, February 24, 2015
२८ वर्षिय पुरुष हुँ। मेरो विवाह भैसकेको छ, तर मेरी श्रीमती प्रायःजसो यौनसम्पर्क गर्न मान्दिनन्। म धेरै कर गर्छु तर सक्दिनँ। हामीबीच महिनामा लगभग दुई पटकजति मात्र सम्पर्क हुन्छ।
vodeo herna ko lagee yaha click
त्यसमा पनि मलाई उनको बाध्यता जस्तो मात्र लाग्छ, किनभने उनी खासै उत्तेजित हँुदिनन्। यौनसम्पर्क हुँदा म पूर्वक्रीडामा समेत धेरै समय खर्चन्छु र लगभग एक घण्टाजति त सम्पर्क नै गर्छु। मैले उनको मेडिकल चेक अप पनि गराएँ। सबै थोक नर्मल नै छ। उनमा यौनचाहना नै नभएको हो वा उनी अरू पुरुषसँगको सम्पर्कमा छिन् मलाई थाहा छैन। म अब हस्ताक्षेप गर्ने वा यौनसम्पर्कका लागि कर गर्ने पक्षमा पनि छैन, किनभने यो उनको आफ्नो अधिकारको कुरा हो। मैले उनको हरेक समस्या समाधान पनि गरेकै छु जस्तो लाग्छ। मलाई अत्यधिक उत्तेजनाले गर्दा असहज नै हुन्छ। जतिबेला पनि यौनसम्पर्कका बारेमा सोच्छु। यसले अफिसलगायत अरू काममा समेत असर पर्न थालिसक्यो। म एक प्रकारको बिरामीजस्तै हुन्छु। यौन सम्पर्ककै लागि म एक-दुई पटक यौन व्यवसायीकहाँ समेत पुगें, तर मलाई त्यसो गर्नु ठीक लागेन र फर्किएँ। म अब यो अत्यधिक चाहना निस्तेज गर्न वा कम गर्न चाहन्छु। के यसको कुनै औषधी छ ? त्यस्तो औषधीको प्रयोगका लागि श्रीमतीको सहमति चाइन्छ वा चाहिँदैन ? यदि औषधी पनि छैन भने म के गरूँ ?
असमान यौनेच्छा दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुने र अर्कोलाई कम हुने अनमेल वा असमान यौनेच्छा -mष्smबतअजभम ष्दिष्मय) ले वैवाहिक तथा यौनजीवनमा धेरै असजिलो स्थिति उत्पन्न गरेको देखिन्छ। धेरैजसो स्थितिमा यस्तो अनमेल हुनुको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिने गरेको पाइन्छ। दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रूपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ। यी कुरा, के-कस्ता कुराले व्यक्तिलाई उत्तेजित पार्छ, यौनसम्पर्क कत्तिको सुखदायी हुने गरेको छ देखि यौनदेखि बाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्म हुनसक्छ। यस्तो स्थितिमा कसैले यौनसम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौनसम्पर्क राखे पनि त्यसमा कुनै उत्साह देखाउँदैनन्। समस्याको कारण के होला ? एक त तपाईंकी श्रीमतीमा यौनचाहना नै कम भएको हुन सक्छ भने अर्कातिर अन्य कारण पनि हुन सक्छन्। पहिले महिलामा यौनचाहना कम हुने कारणका बारेमा कुराकानी गरौं। तपाईंकी श्रीमती यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनुभएको हो भने पर्याप्त मात्रामा यौनचाहना नहुनु, यौन उत्तेजना नै सुरु नहुनु वा यौनसन्तुष्टि गर्न बाधा पार्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन्। पाठेघर वा वरिपरी
Send to your friends or hit like button ==>
Tags:
Comments[ 0 ]
Post a Comment