मिडिया एनपी, काठमाडौं, अहिले विश्वका सम्पूर्ण सूर्य विज्ञानी, खगोल शास्त्री एक गहन अनुसन्धानमा अल्झिएका छन । सूर्यमाथि २४ सै घण्टा नजर राख्दा पनि वैज्ञानिकहरू यो कुरा बुझ्न सकिरहेका छैनन कि सूर्यमा कतिबेला के हुन्छ ? भारतको गुरुदेव वेधशालाका खगोल वैज्ञानिक दिव्यदर्शन डी. पुरोहित का अनुसार, सूर्यमा कुनैपनि बेला महाविस्फोट हुन सक्दछ ।
पुरोहितका अनुसार, हुन त सूर्य चुम्बकीय क्षेत्रमा भएका कारण भारी फेरबदलबाट उत्पन्न सोलर फ्लेर्सबाट विस्फोटन भै नै रहन्छ तर वर्तमान समयमा सूर्यमा तीन सूर्य कलंक चलिरहेका छन ।
Sexy Video हेर्न को लागी यहाँ click गर्नुहोला
यस बाहेक एक अर्को खतरा उत्पन्न भएको छ, जसका कारण सूर्यमा कुनैपनि बेला महाविस्फोटन हुन सक्दछ ।
पुरोहितले बताए अनुसार वर्तमान समयमा सूर्यमा चार लाख किलोमीटर अर्थात पृथ्वीबाट चन्द्रमाको अन्तर बराबर एक फिलामेन्ट उत्पन्न भएको छ ।
खतरा ठुलो छ
उनले बताए अनुसार यो परिमाण यति ठुलो छ कि सबैभन्दा ठुलो ग्रह बृहस्पतीलाइ समेत निकै पटक बाँध्न सकिन्छ ।
यसलाइ सूर्य टेलिस्कोप मार्फत पृथ्वीबाट पनि देख्न सकिन्छ । पुरोहितले भने अनुसार यो फिलामेन्ट यदि असन्तुलित भयो भने त्यसले फ्लेर्स उत्पन्न गर्नेछ, जुन सूर्यमा ठोक्किएर अझ ठुलो ज्वालाहरू उत्पन्न गर्नेछ र त्यसपछि प्लाज्मा र विकिरणका रूपमा सौर्यमण्डलमा फैलिनेछ ।
एकैपटक कयौं सूर्य कलंकहरू विस्फोटन भएजस्तो ऊर्जा उत्पन्न हुनेछ । यसले उत्पन्न गर्ने खतराहरूका बारेमा उनले भनेका छन कि हुन त अहिले यो पृथ्वीको नजिकै आइरहेको छ र यस्तोमा जुन बिष्फोटन हुन्छ, त्यसले उत्पन्न गर्ने खतरा विकराल रूप लिन सक्नेछ । जुन कुरा सम्पूर्ण मानव जगतका लागी खतराको सूचक हो ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment