|
|
काठमाडौं । लोक गायिका ज्योति मगरको ड्रेस पछिल्लो समयमा निकै चर्चाको विषय बन्ने गरेको छ । उनले पछिल्लो सयम जापामा आयोजित कार्यक्रममा लगाएको पहिरनको त निकै आलोचना समेत भएको थियो । आफूलाई ग्ल्यामर देखाउन मन पराउने लोक गायिका ज्योतिले अहिले भने आफूलाई लोक पहिरनमा सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर अपलोड गरेकी हुन् । - |
|
Comments[ 0 ]
Post a Comment