यूनिभर्सिटीमा वेश्यालय, बिद्यार्थीहरूलाइ विशेष डिस्काउण्ट !
Sunday, December 28, 2014

बेइजिङ, यूनिभर्सिटी जस्तो ठाउँमा छात्र-छात्राहरू पढेर आफ्नो करिअर बनाउन आउँदछन । तर सोच्नुस त, यस्तो ठाउँमा यदि देह-व्यापार को धन्धा भयो भने के होला ? ईचाइनासिटीजमा प्रकाशित एक खबर अनुसार चीनको वुहानमा एक कलेजमा वेश्यावृत्ति निकै लामो समयदेखि चलिरहेको कुराको खुलासा भएको छ । केही समय अघि मात्र चीनका कलेज तथा यूनिभर्सिटीहरूमा घट्ने आपत्तिजनक घटनाहरूमा बृद्धि भैरहेको समाचारहरू प्रकाशनमा आएका थिए ।
वुचाङ पोलिटेक्निक स्कूल का केही छात्रहरूले प्रहरीमा उनीहरूको होस्टलको बाहिरनै एक गुप्त होटल चलिरहेको बताएका थिए । यो होटल क्याम्पस हाता भित्रनै रहेको छ ।
होस्टलमा यस प्रकारको गतिबिधि हुने कुराको सूचना पाएको प्रहरी हर्कतमा आइहाल्यो । जाँचका क्रममा प्रहरीले उक्त गुप्त होटल कुनै होटल नभए त्यसको आडमा चलिरहेको एक वेश्यालय रहेको पाएका थिए ।
यस वेश्यालयमा यदि छात्र-छात्राहरू आफ्नो आई-कार्ड देखाउँदछन भने उनीहरूलाइ स्पेशल छूट पनि हुने गर्दछ । अब होटलको म्यानेजमेन्ट र कलेजका अधिकारी जांचको घेरामा परेका छन । यस अघि पनि चीनका कलेजहरूमा प्रोफेसरहरूले छात्राहरूसंग जबरजस्ती किस गराउने र सेक्स एजुकेशनको नाममा आपत्तिजनक काम गर्ने गरेको कुराले निकै चर्चा पाएको थियो ।
source taja khabar
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Send to your friends or hit like button ==>
Tags:
साबधान
Comments[ 0 ]
Post a Comment