हुन्छ, मात्र त्यसलाई पत्ता लगाउन सक्नुपर्छ । जिउमा भएका टाटुका कारण चर्चित अमेरिकी मोडेल सारा एक्स मिल्सले आफ्नो यस्तै अनौठो कलाका कारण सबैलाई दंगदास बनाइदिएकी छिन् ।
२७ वर्षीया ती सुन्दरीले एक पूरानो चर्चित संगीतको धुनमा आफ्ना वक्षस्थल नचाइन् । उनले संगीतको धुनमा पूरै संगीत अवधिभर नै आफ्ना दुबै वक्षस्थल पालैपालो कलात्मक ढंगले हल्लाउन सक्छिन् ।
भियना फिलामोफिर्क अर्केस्ट्राले सन् १९३६ मा कम्पोज गरेको चर्चित साउण्ड ट्रयाक मा साराले आफ्नो वक्षकला प्रदर्शन गरेकी छिन् र त्यसको भिडियो इन्टरनेटमा अपलोड गरेसँगै त्यसले हंगामा नै मच्चाएको छ । उनको वक्षस्थ्लको यस्तो अद्धितीय चाल देखेर धेरैले पत्यार गरेनन् र उनलाई छलछाम गरेको र बनाबटी भिडियो बनाएको आरोप लगाए ।
कतिपयले साराले आफ्नो वक्षस्थलमा अदृश्य तार बाँधेर त्यसलाई तानेर वक्षस्थल हल्लाएको भने भने कतिपयले वक्षस्थल हल्ल्ाउन साराले जिउमा करेन्टको झट्का लगाएको आरोप लगाए । तर साराले त्यसको खण्डन गर्दै आफ्ना वक्षस्थल नक्कली भएपनि वक्षस्थलको संागितिक कला भने सक्कली भएको बताएकी छिन् ।
वास्तवमा उनका स्तन प्रत्यारोपण गरिएका हुन् र उनले आफ्ना छातिका मांसपेशीलाई लचकदार बनाएर सोही मार्फत स्तनलाई संगीतको तालमा हल्लाउन सफल भएकी रहेछिन् ।
हेरौँ उनको अन्य विचित्र कला - भिडियो !
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjg8wAe3nXwGFZ5ALimedRql8QLFtXpzvKXEyIz6p1h76h0vHZ6aHxRoqPtA7p1ilMD0fPfvSNSRq6qt5_A8oz7gmhYJz4mvd2UrsMEqZZEOmvaKX6eAFBimCIU3uW5MhO0BWW7MeWb8SY/s1600/sara+-+boobs.jpg)
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment