मज्जैले सेक्सको अनुभुति हुन थालेको छ..!!
Friday, October 17, 2014
टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्कीको अन्तिम लक्ष्य सिनेमामै सफलता हात पार्नु रहेको छ । सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी छिन् । उनीसँग गरिएको कुराकानी ।खुलम खुल्ला हेर्न को लागी यहाँ click गर्नुहोला
कस्तो पुरुष देख्दा काउकुति लाग्छ ?मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ?जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।कहिलेदेखि सेक्सको अनुभूति भयो ?मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्थ्यो तर अहिले मज्जैले सेक्सको अनुभुति हुन थालेको छ ।प्रेम कत्तिको गरियो ?स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ?मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ ।के कुराको स्पर्शले यौन चाहना बढ्छ ?यस्तो कुराको अनुभव नै छैन ।सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।पहिलो चुम्बन याद छ ?मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न ।निलो सिनेमा हेर्नु भएको छ ?मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन ।यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ?खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु ।युवकलाई भन्दा युवतीलाई सेक्स चाहना धेरै हुन्छ भन्छन् नि, हो ?मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सेक्सको चाहना हुन्छ ।मेकअप कत्तिको गरिन्छ ?मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु ।नेपालका कुन नेतासँग डेटिङ जान मन छ ?मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ ।नेपालको कुन नायकसँग डेटमा जान मन छ ?आर्यन सिग्देलसँग डेटमा जान मन छ ।नेपालको कुन हिरोले आकर्षण गर्छ ?जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ ।कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ?म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । - अनलाइन दैनिक
Send to your friends or hit like button ==>
Tags:
Photo Gallery
Comments[ 0 ]
Post a Comment