निर्देशक राजु गिरी चलचित्र निर्देशनसँगै म्यूजिक भिडियोको काममा पनि व्यस्त देखिएका छन् ।
उनले हालै मात्र कमल खत्रीको शब्द तथा संगीतमा तयार भएको ‘थामी देउ हात मेरो’ बोलको गीतको म्यूजिक भिडियो तयार पारेका छन् ।
सबिन घिसिङको आवाज रहेको यो गीतको भिडियोमा नायिका शुभेच्छा थापा र मोडल विमलेश अधिकारीले अभिनय गरेका छन् ।
मुकेश हुँमागाइले छायांकन गरेको भिडियोलाई क्रान्ती केसीले सम्पादन गरेका हुन् ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment