गर्भवती सौन्दर्य प्रतियोगिता
===============
[वभिडीयो हेर्न को लागी यहाँ click गर्नुहोस्
अधिकांश सौन्दर्य प्रतियोगितामा अविवाहित र पातला युवतीले मात्र सहभागिता जनाउँछन् । सौन्दर्य प्रतियोगिताको यो अवधारणालाई पुनर्व्यख्या गर्न अमेरिकाको टेक्सास सहरमा अलग किसिमको सौन्दर्य प्रतियोगिता सम्पन्न भएको छ । महिलाहरूले आफू गर्भवती भएको क्षणलाई जीवनको महत्वपूर्ण क्षण मान्छन् । यस्तै अवस्थामा रहेका महिलाहरूलाई लिएर हालै एउटा सौन्दर्य प्रतियोगिता सम्पन्न भएको थियो ।
स्थानिय एक रेडियो स्टेसनको संयोजकत्वमा भएको ‘प्रि लेबर डे प्रिगनेन्ट बिकिनी कन्टेस्ट’ गर्भवती महिलाले पनि सौन्दर्य प्रतियोगिता मार्फत आफ्ना चाहना सार्वजनिक गर्न सक्छन् भन्ने उद्देश्यले प्रेरित थियो । उक्त प्रतियोगितामा प्रतियोगीहरूकै परिवारका सदस्यहरूको उपस्थिति थियो । प्रतियोगी प्रतिस्पर्धीहरूलाई उनीहरूका प्रेमी तथा श्रीमानहरूले हौसला बढाइरहेका थिए ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment