निर्माता भेषमान श्रेष्ठ आफ्नो चलचित्र झेलीले गतिलो व्यापार गर्नेमा ढुक्क छन् ।
चलचित्रको बिषयवस्तु फरक भएकाले पनि दर्शकले मनपराउने उनी बताउछन् ।
चलचित्रबाट हट नायिका सुव्रिना कार्कीको प्रवेश सिने नगरीमा हुँदेछ ।
उनी बाहेक चलचित्रमा अनिल थापा, दिपा वीसी लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा पैसाको लागि आफ्नै साथीको बाबुसँग शारीरिक सम्बन्ध राख्ने एक यूवतीको चरित्रलाई देखाइएको छ ।
यसैले पनि यो सिनेमाको कथा रोचक रहेको अनुमान लगाउन सकिन्छ । चलचित्रमा सबनम मुखियाको छायांकन, चन्द्र पन्तको द्वन्द्व छ । भेषमान श्रेष्ठले निर्माण गरेको सिनेमालाई कमल दाहालले निर्देशन गरेका हुन् । जहाँ नायिका कार्की हट पोजमा देखिएकी छिन् ।
-
अनलाइनखबर
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment